२८ कार्तिक २०८३, शनिबार

काठमाडौं उपत्यकाको बूढानिलकण्ठ, सुन्दरीजल र नगरकोट आसपास भारी वर्षा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल र नगरकोट लगायतका स्थानमा भारी वर्षा भएको छ ।

भारी वर्षाका कारण विष्णुमती, धोविखोला र मनोहरा खोला लगायतमा जलसतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले नदी तटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई आज बिहान ११ बजे सम्म उच्च सतर्कता अपनाउन भनेको छ ।