२८ कार्तिक २०८३, शनिबार

माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पदाधिकारी बैठक

काठमाडौं, १७ साउन । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने भएको छ ।

केन्द्रीय कमिटीको बैठक बस्नु अगाडि माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रत्यक्ष प्रशारण नगर्ने निर्णय गरेको हो । माओवादी केन्द्रमा बैठक लाइभ गर्ने विषयमा विवाद भएको थियो । पार्टीमा विवाद भएपछि लाइभ गर्ने निर्णयबाट पछि हटेको हो ।

यसअघि नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक लाइभ गरेपछि माओवादीले पनि बैठक लाइभ गर्ने तयारी गरेको थियो ।