
काठमाडौं, १७ साउन । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी छ ।
पदाधिकारी बैठकले आजबाट सुरु हुने केन्द्रीय समिति बैठकको कार्यसूची लगायतलाई पूर्णता दिने बताइएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भइरहेको बताइएको छ ।












प्रतिक्रिया