२८ कार्तिक २०८३, शनिबार

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १४ साउन । वर्षासँगै नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला पुल नजिकै माथिबाट लेदो पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएसँगै पहिरो पन्छाउन सडक डिभिजनको तयारी अवस्थामा राखिएको मेशिन उक्त स्थानतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।

पहिरो पन्छाउन केहि समय लाग्ने प्रहरीले जनाएको छ । नारायणगढ–मुग्लिन सडकमा पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुदैँ आएको छ ।