५ कार्तिक २०८३, बिहिबार

नागरिकता विधेयकविरूद्वको पेसी न्यायाधीसद्वय भट्टराई र रेग्मीको इजलासमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाई हुँदैछ ।

रिटको पेसी न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलास तोकिएको छ ।  पेसी पहिलो नम्बरमा नै परेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने विधेयककाविरूद्व सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यसअघि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।