
काठमाडौं, १६ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गणतन्त्र दिवस २०८० को उपलक्ष्यमा आज ‘गणतन्त्र दिवस साँस्कृतिक साँझ’ आयोजना गरेको छ ।
कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, साँस्कृतिक संस्थानलगायत विभिन्न कलाकारहरुको नृत्य तथा गिति नाटक प्रदर्शन गरिएको छ ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत मन्त्री र नेताहरूको सहभागिता थियो ।
हेर्नुहोस् तस्वीरहरू–


तस्वीरहरू : प्रधानमन्त्रीको सचिवालय













प्रतिक्रिया