२८ आश्विन २०८३, बुधबार

जग्गाको कित्ताकाट खुल्यो

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । सरकारले सग्गाको कित्ताकाट खुला गरेको छ ।

घरजग्गाको कारोबार बढाएर अर्थतन्त्र चलायमान बनाउने उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेटमार्फत कित्ताकाट खुला गरिएको हो ।