
काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्षदेखि राष्ट्रिय गौरवको आयोजनाबाहेक अन्य योजना तीन वर्षमा पूरा नभए ठेकेदारसँग सम्झौता खारेज गरिने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटले यस्तो व्यवस्था गरेको हो ।













प्रतिक्रिया