२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री प्रचण्डले बन्दुक पड्काएर उद्घाटन गरे हाफ म्याराथन (तस्वीरहरू)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कान्तिपुर हाफ म्याराथन उद्घाटन गरेका छन् ।

थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय परिसरमा प्रधानमन्त्री दाहालले बन्दुक पड्काएर म्याराथन उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री दाहालले उद्घाटन गरेसँगै म्याराथन दौड सुरू गरिएको छ । यो वर्षको म्याराथनको नारा ‘लेट्स गो ग्रिन टुगेदर’ रहेको छ ।

हेर्नुहोस् तस्वीरहरू–