
मंगलबारको शक्तिशाली भूकम्पछि काठमाडौँमा फेरि त्रास फैलियो । भूकम्प लगत्तै हामी सड्कमा निस्कँदा सर्वसाधारणमा निकै ठूलो त्रास त्रियो, सबै आफ्नो परिवार र आफन्तको जानकारी लिन ब्यस्त देखिन्थे । घरभित्र रहेका सबै सडकमा निस्केका देखिन्थे । आकाशमा हेलिकप्टर उड्न थालेको थियो । मानिसहरुको अनुहारमा फेरि त्रासमात्रै देखिन्थ्यो ।
शब्द-तस्वीरः विश्वास खड्काथोकी /दैनिक नेपाल
































प्रतिक्रिया