काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री शेरबहादु देउवाले मतदान गरेका छन् ।
देउवाले डडेल्धुराको न्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन ।
देउवा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मदेवार छन्।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया