२९ आश्विन २०८३, बिहिबार

रानीपोखरीमा शव फेला

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं। काठमाडौंको रानीपोखरीमा एक व्यक्तिको शव फेला परेको छ ।

प्रहरीका अनुसार अन्दाजी ३५/४० वर्ष उमेरका पुरूषको शव फेला परेको हो । शवको पहिचान हुन सकेको छैन ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।