२९ आश्विन २०८३, बिहिबार

सेनाको ब्यारेक नजिकै बम फेला, सेनाद्वारा निष्क्रिय

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । धनगढीको कैलालीमा रहेको नेपाली सेनाको ब्यारेक नजिकै बम फेला परेको छ ।

गौरीगंगा नगरपालिका वडानम्बर-८ बडैपुरस्थित सेनाको ब्यारेकनजिकै प्रेसर कुकर बम फेला परेको प्रहरीले जानकारी दिएको छ ।

बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ।