
काठमाडौं, ४ मंसिर । आज आन्तरिक उडान ठप्प पारिएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन आज आन्तरिक उडान नहुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ । आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने छ।
अन्तर्राष्ट्रियतर्फ भने नियमित उडान हुने छ ।













प्रतिक्रिया