
काठमाडौं, ३ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दानिन्द्र जोशीले एमाले उम्मेदवार ईश्वर पोखरेललाई समर्थन गर्ने घोषणा गरेका छन् ।
जोशीले आज साँझ आफ्नो उम्मेदवारी निस्क्रिय गर्दै प्रतिनिधिसभा सदस्यमा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई समर्थन गरेका हुन्।
काठमाडौं क्षेत्र नम्बर ५ मा पोखरेलको विकल्प नभएको भन्दै जोशीले सोहीकारण आफू आफ्नो उम्मेदवारी फिर्ता गर्ने निष्कर्षमा पुगेको बताए ।













प्रतिक्रिया