
काठमाडौं, ३ मंसिर । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल आइतबारबाट कतारमा सुरु हुँदैछ । कतार विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ ।
उद्घाटन खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । यस पटकको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।
खेल तालिका (नेपाली समय अनुसार)
समूह ‘ए’ : कतार, इक्वेडर, सेनेगल, नेदरल्यान्ड्स
उद्घाटन खेल : मंसिर ४ ( कतारविरुद्ध इक्वेडर (राति ९:४५ बजे)
मंसिर ५ : सेनेगलविरुद्ध नेदरल्यान्ड्स (राति ९:४५ बजे)
मंसिर ९ : कतारविरुद्ध सेनेगल (राति ६:४५ बजे)
मंसिर ९ : नेदरल्यान्ड्सविरुद्ध इक्वेडर (राति ९:४५ बजे)
मंसिर १३ : इक्वेडरविरुद्ध सेनेगल (राति ८:४५ बजे)
मंसिर १३ : नेदरल्यान्ड्सविरुद्ध कतार (राति ८:४५ बजे)
समूह ‘बी’ : इंग्ल्यान्ड, इरान, अमेरिका, वेल्स
मंसिर ५ : इंग्ल्यान्डविरुद्ध इरान (साँझ ६:४५ बजे)
मंसिर ५ : अमेरिकाविरुद्ध वेल्स (राति १२:४५ बजे)
मंसिर ९ : वेल्सविरुद्ध इरान (दिउँसो ३:४५ बजे)
मंसिर ९ : इंग्ल्यान्डविरुद्ध अमेरिका (राति १२:४५ बजे)
मंसिर १३ : वेल्सविरुद्ध इंग्ल्यान्ड (राति १२:४५ बजे)
मंसिर १३ : इरानविरुद्ध अमेरिका (राति १२:४५ बजे)
समूह ‘सी’ : अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्याण्ड
मंसिर ६ : मेक्सिकोविरुद्ध पोल्यान्ड (राति ९:४५ बजे)
मंसिर ६ : अर्जेन्टिनाविरुद्ध साउदी अरेबिया (दिउँसो ३:४५ बजे)
मंसिर १० : पोल्याण्डविरुद्ध साउदी अरेबिया (साँझ ६:४५ बजे)
मंसिर १० : अर्जेन्टिनाविरुद्ध मेक्सिको (राति १२:४५ बजे)
मंसिर १४ : पोल्याण्डविरुद्ध अर्जेन्टिना (राति १२:४५ बजे)
मंसिर १४ : साउदी अरेबियाविरुद्ध मेक्सिको (राति १२:४५ बजे)
समूह ‘डी’ : फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, ट्युनिसिया
मंसिर ६( फ्रान्सविरुद्ध अष्ट्रेलिया (राति १२:४५ बजे)
मंसिर ६ : डेनमार्कविरुद्ध ट्युनिसिया (साँझ ६:४५ बजे)
मंसिर १० : ट्युनिसियाविरुद्ध अष्ट्रेलिया (दिउँसो ३:४५ बजे)
मंसिर १० : फ्रान्सविरुद्ध डेनमार्क (राति ९:४५ बजे)
मंसिर १४ : अष्ट्रेलियाविरुद्ध डेनमार्क (राति ८:४५ बजे)
मंसिर १४ ( ट्युनिसियाविरुद्ध फ्रान्स (राति ८:४५ बजे)
समूह ‘इ’ : स्पेन, कोस्टारिका, जर्मनी, जापान
मंसिर ७ : स्पेनविरुद्ध कोस्टारिका (राति ९:४५ बजे)
मंसिर ७ : जर्मनीविरुद्ध जापान (साँझ ६:४५ बजे)
मंसिर ११ : जापानविरुद्ध कोस्टारिका (दिउँसो ३:४५ बजे)
मंसिर ११ : स्पेनविरुद्ध जर्मनी (राति १२:४५ बजे)
मंसिर १५ : जापानविरुद्ध स्पेन (राति १२:४५ बजे)
मंसिर १५ : कोस्टारिकाविरुद्ध जर्मनी (राति १२:४५ बजे)
समूह ‘एफ’ : बेल्जियम, क्यानडा, मोरक्को, क्रोएसिया
मंसिर ७ : बेल्जियमविरुद्ध क्यानडा (राति १२:४५ बजे)
मंसिर ७ : मोरक्कोविरुद्ध क्रोएसिया (दिउँसो ३:४५ बजे)
मंसिर ११ : बेल्जियमविरुद्ध मोरक्को (साँझ ६:४५ बजे)
मंसिर ११ : क्रोएसियाविरुद्ध क्यानडा (राति ९:४५ बजे)
मंसिर १५ : क्रोएसियाविरुद्ध बेल्जियम (राति ८:४५ बजे)
मंसिर १५ : क्यानडाविरुद्ध मोरक्को (राति ८:४५ बजे)
समूह ‘जी’ : ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड, क्यामरुन
मंसिर ८ : स्वीट्जरल्याण्डविरुद्ध क्यामरुन (दिउँसो ३:४५ बजे)
मंसिर ८ : ब्राजिलविरुद्ध सर्बिया (राति १२:४५ बजे)
मंसिर १२ : क्यामरुनविरुद्ध सर्बिया (दिउँसो ३:४५ बजे)
मंसिर १२ : ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड (राति ९:४५ बजे)
मंसिर १६ : सर्बियाविरुद्ध स्वीट्जरल्याण्ड (राति १२:४५ बजे)
मंसिर १६ : क्यामरुनविरुद्ध ब्राजिल (राति १२:४५ बजे)
समूह ‘एच’ : पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया
मंसिर ८ : उरुग्वेविरुद्ध दक्षिण कोरिया (साँझ ६:४५ बजे)
मंसिर ८ : पोर्चुगलविरुद्ध घाना (राति ९:४५ बजे)
मंसिर १२ : दक्षिण कोरियाविरुद्ध घाना (साँझ ६:४५ बजे)
मंसिर १२ : पोर्चुगलविरुद्ध उरुग्वे (राति १२:४५ बजे)
मंसिर १६ : घानाविरुद्ध उरुग्वे (राति ८:४५ बजे)
मंसिर १६ : दक्षिण कोरियाविरुद्ध पोर्चुगल (राति ८:४५ बजे)













प्रतिक्रिया