२८ आश्विन २०८३, बुधबार

एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रमका तेह्र तस्वीर (फोटोफिचर)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र आज सार्वजनिक गरेको छ ।

आज काठमाडौंमा विशेष समारोह आयोजना गरी डिजिटल माध्यमबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

उनले विद्युतीय माध्यमबाट स्वीच थिचेर घोषणापत्र सार्वजनिक गरे ।