२८ आश्विन २०८३, बुधबार

मंगलबार बढ्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक सय रुपैँयाले बढेको हो ।

छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैँयामा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुनको प्रतितोला ९२ हजार ६ सयमा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार आज चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।