
काठमाडौं, १४ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर गरिएको ४ सय ३६ पिसिआर परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, आज ३६ जना कोरोनामुक्त भएका छन् भने थप कसैको पनि मृत्यु भएको छैन । हाल देशभर ५ सय २२ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।













प्रतिक्रिया