काठमाडौं, १४ कात्तिक । निर्वाचन आयोगले उम्मेदवारी खारेज हुने निर्णय गरेपछि डा. तोसिमा कार्कीले आज निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारी गरेकी छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा उम्मेदवार बनेकी कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।
सार्वजनिक लाभको पदमा बसेर निर्वाचनमा उम्मेदवारी दिन नमिल्ने भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।













प्रतिक्रिया