काठमाडौं, ७ कात्तिक । बालाजुको लोलाङमा रहेको जुत्ता कारखानामा भिषण आगलागी भएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र ४ वटा दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् । के कति कारणले आगलागी भयो भन्ने खुलेको छैन ।
थप विवरण प्राप्त हुन बाँकी छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया