२८ आश्विन २०८३, बुधबार

सोमबार थपिए ४२ कोरोना संक्रमित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ सय २१ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयकाअनुसार ४३ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ६ सय ९२ जना सक्रिय संक्रमित रहेका छन् ।