
काठमाडौं, ७ कात्तिक । नेपाली बजारमा सोमबार सनुचाँदीको मूल्य यथावत् रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुन आइतबारकै मूल्य ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन ९३ हजार ५०० मा कारोबार भइरहेको छ ।
महासंघकाअनुसार चाँदी पनि आइतबारकै मूल्य १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।













प्रतिक्रिया