२८ आश्विन २०८३, बुधबार

धनतेरसले हवात्तै बढायो सुनचाँदीको खपत

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कात्तिक । धनतेरसमा यो वर्ष सुनचाँदीको बिक्री ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार धनतेरसको पहिलो दिन गत शनिबार मात्रै देशभर ५५ किलो सुन र १५ सय किलो चाँदी बिक्री भएको छ ।

गत वर्ष धनतेरसका दिन ४५ किलो सुन बिक्री भएको थियो ।