३ मंसिर २०८३, बिहिबार

रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनीत

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । राप्रपाले नेतृ रेखा थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेको छ ।

थापालाई अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार कार्यसम्पादन समितिमा मनोनीत गरेका हुन् । यसअघि उनलाई राप्रपाले केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । थापा आगामी चुनावमा मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुने तयारीमा छिन् ।