३ मंसिर २०८३, बिहिबार

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान, १२ असोज । सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गएराति बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको  प्रहरीले जनाएका छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन् ।