३ मंसिर २०८३, बिहिबार

सिट बाँडफाँटका लागि गठबन्धनको बैठक बस्दै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि आज पनि बैठक बस्ने भएको छ । मंगलबार पनि बैठक बसेको थियो तर सहमति हुन सकेको थिएन ।

आज बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने शीर्ष नेतासहित कार्यदलको बैठकले सिट बाँडफाँटको टुंगो लगाउने तयारी रहेको कार्यदलको दाबी छ ।