३ मंसिर २०८३, बिहिबार

रवीन्द्र मिश्र भोलि राप्रपा प्रवेश गर्ने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । विवेकशील साझा पार्टी परित्याग गरेका रवीन्द्र मिश्र भोलि बुधवार राप्रपा प्रवेश गर्ने भएका छन् ।

राप्रपा स्रोतको अनुसार भोलि काठमाडौंमा एक कार्यक्रममा बीच मिश्र र उनको समूहनै राप्रपा प्रवेश गर्ने कार्यक्रम तय भएको छ ।

राप्रपा प्रवेश गर्न लागेका मिश्रलाई राप्रपाको वरिष्ठ उपाध्यक्ष पद दिइने सहमति भएको छ । राप्रपामा हाल ६ उपाध्यक्ष रहेका छन् ।