काठमाडौं, ६ असोज । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आज नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । आज बिहान ११ बजे खनाललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा स्वागत गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

प्रतिक्रिया