५ कार्तिक २०८३, बिहिबार

आगामी निर्वाचनमा ८४ वटा दल सहभागी हुने (कुन-कुन सूचीसहित)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ साउन । आसन्न संघीय तथा प्रदेशसभाको चुनावका लागि निर्वाचनमा आयोगमा ८४ दल दर्ता भएका छन् ।

आयोगले साउन १९ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ बमोजिम गत २२ देखि ३१ गतेसम्म दल दर्ता गर्न अन्तिम समय तोकेको थियो । आज अन्तिम दिनसम्म ८४ राजनीतिक दलले दल दर्ताका लागि आवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।