काठमाडौं । एमालेको नवौं महाधिवेशनका लागि वरिष्ठ नेता माधवकुमार नेपालको समूह टिम नै बनाएर चुनावी मैदानमा होमिएको छ ।
शनिबार काठमाडौंको प्रज्ञा भवनमा विशेष कार्यक्रम गरी माधव नेपालको उम्मेदवारी घोषणा गरिएको हो । कार्यक्रममा अधिकांश युवा नेताहरुको सहभागिता थियो।
प्रज्ञा भवन एमाले कार्यकर्ताले खचाखच भरिएको थियो । घोषणासभाको केही झलकः
युवा नेता राजेन्द्र राई
माधव नेपाललाई समर्थन गर्न पुगेका केन्द्रीय नेता
मन्तव्य दिँदै नेता बेदुराम भुसाल
कार्यक्रमका सहभागी




















प्रतिक्रिया