५ कार्तिक २०८३, बिहिबार

काठमाडौंको बालाजुमा भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असार । काठमाडौंको बालाजुमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

गएराति सवा ८ बजे बा ६ च ४८११ नम्बरको सामान बोक्ने भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक काठमाडौं चन्द्रागिरी नगरपालिका–२ का ३९ वर्षका सञ्जीव कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।