
काठमाडौँ, २२ वैशाख । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा आज पनि अदालतमा सुनुवाइ भइरहेको छ। बुधवार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो। बुधवार सरकारतर्फ र निवेदकतर्फबाट बहस भएको थियो।
सर्वोच्च अदालतमा एआईजी विश्वराज पोखरेलले दिएको रिटमाथि आज सुनुवाई भइरहेको छ। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा सुनुवाइ भइरहेको छ।
.















प्रतिक्रिया