९ कार्तिक २०८३, सोमबार

साँगामा पर्यटकको चहलपहल (तस्वीरहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर । १४३ फिट अग्लो शिवको मूर्ति स्थापना गरिएको स्थान भक्तपुरको साँगास्थित ‘कैलाशनाथ महादेव’ मन्दिर क्षेत्रमा पर्यटकहरुको भीड लागेको छ ।

चाडपर्वको फुर्सद पारेर आन्तरिक पर्यटक साँगा पुगिरहेका छन् । साथै, भारतीयहरुको पनि उपस्थिति बाक्लो देखिन्छ ।