
काठमाडौँ, १२ वैशाख । वीरगञ्ज महानगरपालिकामा नेकपा एमालेका विजय सरावगीले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट पुरुषोत्तमलाल झाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
एमाले र लोसपाबीच वीरगञ्जमा गठबन्धन बनेको छ ।















प्रतिक्रिया