९ कार्तिक २०८३, सोमबार

एमालेद्वारा ओखलढुंगाका सबै स्थानीय तहमा टुंग्यायो उम्मेदवार (सूचीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगा, ११ वैशाख । नेकपा (एमाले) ओखलढुंगाले सबै स्थानीय तहरुमा उम्मेदवार टुंग्याएको छ ।

एमालेले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ८ स्थानीय तह र ७५ वटै वडाका उम्मेदवार टुंगो लगाएको हो ।

को-को कहाँ परे ?

सिद्धिचरण नगरपालिका

मेयरः ईच्छाकुमारी गुरुङ

उपमेयरः केदारबाबु बस्नेत

खिजीदेम्बा गाउँपालिका

अध्यक्षः रामबहादुर खत्री

उपाध्यक्षः कमला सुनुवार

मानेभञ्ज्याङ गाउँपालिका

अध्यक्षः रुपलाल तामाङ

उपाध्यक्षः अम्मता राई

चम्पादेवी गाउँपालिका

अध्यक्षः खड्ग कार्की

मोलुङ गाउँपालिका

अध्यक्षः उत्तम राई

उपाध्यक्षः उर्मिला खतिवडा

सुनकोशी गाउँपालिका

अध्यक्षः ईन्द्रबहादुर खड्का (सुनिल)

उपाध्यक्षः तारा कार्की (सरस्वती)

लिखु गाउँपालिका

अध्यक्षः मिलन विष्ट

उपाध्यक्षः अस्मिता थापा