११ कार्तिक २०८३, बुधबार

तीनलाख घुस रकमसहित प्रधानाध्यापक ठाकुर पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० चैत । रौतहटको आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक तीन लाख घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्नको लागि मागेको सूचनाका आधारमा अख्तियारले उनलाई रकमसहित पक्राउ गरेको जनाएको छ ।

अख्तियारले ठाकुरसहित स्थानीय दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झालाई घुस रकमसहित पक्राउ गरेको छ ।

उनीहरुलाई रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर ४, सरुअठ्ठास्थित चन्द्रनिगाहपुर, गौरबाट बुधबार पक्राउ गरिएको अख्तियारले जनाएको छ ।