
काठमाडौँ, ३० चैत । आज सुनको भाउ फेरि बढेको छ । हिजो तोलामा आठ सय रुपैयाँले बढेको सुनको भाउ आज ६ सय रुपैयाँले बढेर एक लाख १५ सय रुपैयाँमा पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।















प्रतिक्रिया