
काठमाडौँ, २९ चैत । पछिल्लो २४ घण्टामा देशभर २६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । चार हजार ७८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा देशभरबाट ३७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५५४ छ ।















प्रतिक्रिया