११ कार्तिक २०८३, बुधबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक चैत ३० गते बस्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ चैत । नेपाली कांग्रेसले चैत ३० गतेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै चैत ३० गते दिउँसो २ बजेका लागि बैठक बोलाएको जनाएका छन् ।

बैठकमा स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र सम्बन्धी छलफल लगायतका विषयमा छलफल हुनेछ ।