११ कार्तिक २०८३, बुधबार

बझाङमा जनतासँगै नाचे केपी ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, चैत २८ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वागतमा बझाङमा जनसागर उर्लिएको छ ।

बझाङमा आयोजित विशेष समारोहमा अध्यक्ष ओलीले विभिन्न पार्टी परित्याग गरी आउने नेता कार्यकर्ताहरुलाई एमालेमा स्वागत गरेका छन् ।

अनेरास्वबियूका पूर्वअध्यक्ष एवं एमाले केन्द्रीय सदस्य ऐन महरको गृहजिल्ला बझाङमा सबैभन्दा धेरै बझाङ जनताको उपस्थितिमा सभा भएको हो । सभामा कलाकारहरुले परमादेशको गठबन्धन फालौं, यसपाली त सूर्यमै भोट हालौं भन्दै गीत गाएपछि एमाले अध्यक्ष ओली छमछमी नाचेका छन् ।