
बझाङ, २८ चैत । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बझाङ पुगेका छन् ।
अध्यक्ष ओलीले एमाले जिल्ला कमिटी बझाङले सदरमुकाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दैछन् ।
ओलीको साथमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीका सुदूरपश्चिम प्रदेश सहइन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारी, पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल लगायत बझाङ पुगेका छन् ।















प्रतिक्रिया