१२ कार्तिक २०८३, बिहिबार

स्कोरपियोको ठक्करबाट एकको मृत्यु, दुईजना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २० चैत । धनुषामा स्कोरपियोको ठक्करबाट एकजनाको मृत्यु भएको छ । धनुषाको विदेह नगरपालिका ६ तिनकैरियास्थित स्कारपियोको ठक्करबाट एक पुरुषको मृत्यु र अन्य दुईजना घाइते भएको छन् ।

शनिबार बेलुकी साढे ७ बजेतिर जनकपुरबाट कमलातर्फ जाँदै गरेको बिआर.पिबी–३९०२ नम्बरको भारतीय नम्बर प्लेटको स्कोरपियोले मानसिक सन्तुलन गुमाएका एकराही बस्ने अन्दाजी ३५ वर्षका बौका भन्ने हरीचन मण्डललको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।