
काठमाडौँ, १८ चैत । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा पुगेका छन् ।
औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री देउवालाई शुक्रबार भाजपाको कार्यालयमा अध्यक्ष जेपी नड्डाले स्वागत गरेका थिए ।
कुनै पार्टी विशेषको कार्यालयमा प्रधानमन्त्रीले जानु फितलो परराष्ट्र नीति भएको भन्दै विश्लेषकहरुले आलोचना गरेका छन् ।














प्रतिक्रिया