१२ कार्तिक २०८३, बिहिबार

स्थानीय निर्वाचनमा संयन्त्र बनाउने पाँच दलीय गठबन्धनको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ चैत । सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय निर्वाचनमा संयन्त्र बनाउने निर्णय गरेको छ ।

बिहीबार भएको संयुक्त बैठकमा परिस्थितिअनुसार गठबन्धन गर्दै निर्वाचनमा सँगै जाने निर्णय गरेको सरकारका प्रवक्ता एवम् काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।