
काठमाडौँ, १५ चैत । राष्ट्रपति भण्डारीले तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेकी छन् ।
न्यायापरिषदको सिफारिसमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश श्रेष्ठलाई राष्ट्रपति भण्डारीले मंगलबार सर्वोच्चको न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालय शीतल निवासका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।















प्रतिक्रिया