१२ कार्तिक २०८३, बिहिबार

दिल्लीबाट स्विच थिचेर देउवा-मोदीले सोलु करिडोरको उद्घाटन गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको उद्घाटन गरिने भएको छ ।

करिडोरको शनिबार दिल्लीबाट प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट स्वीच थिचेर प्रसारणलाइनको उद्घाटन गर्ने ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवा चैत १८ गतेदेखि भारतको भ्रमणमा जाँदैछन् ।