१२ कार्तिक २०८३, बिहिबार

अब एमालेले मात्र देश बचाउन सक्छ : करिश्मा मानन्धर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ चैत । भर्खरै एमालेमा प्रवेश गरेकी चर्चित अभिनेत्री करिश्मा मानन्धरले अब एमालेले मात्र देश बचाउन सक्ने बताएकी छिन्।

कपिलवस्तुमा सोमबार एमालेले आयोजना गरेको कार्यक्रममा उनले सूर्यले सौर्यमण्डल धानेको र अब सूर्य चिन्ह भएको पार्टी एमालेले नै देश धान्ने बताएकी हुन्।