११ कार्तिक २०८३, बुधबार

यसरी मनाइयो टुँडिखेलमा सेना दिवस (फोटोफिचर)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ फागुन । नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस भव्य रुपमा मनाएको छ ।

मंगलबार सेनाले काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको हो ।

सेनाले विशेष रोमान्चक प्रदर्शनहरु गरेको थियो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतको सहभागीता रहेको थियो ।

हेर्नुस् फोटोफिचर: