
सिन्धुपाल्चोक, २९ माघ । नेकपा एमाले सिन्धुपाल्चोकले कमल नेपालको अध्यक्षतामा ११६ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ ।
निवर्तमान जिल्ला कमिटी सचिव नेपालको अध्यक्षतामा १ सय १६ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।
त्यस्तै उपाध्यक्षमा उमा प्रधान, सचिवमा रामचन्द्र बस्नेत, उपसचिवमा सुशीला पाख्रिन र चिरन तामाङ सर्वसम्मत रुपमा चयन भएका छन् ।
यस्तो छ सिन्धुपाल्चोक जिल्ला कमिटीको सूची:













प्रतिक्रिया